पोखरा । किशोरी बलात्कार अभियोगमा मुद्दा खेपिरहेका पोखराका व्यवसायी सुन्दरकुमार श्रेष्ठले सफाइ पाएका छन् ।कास्की जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले बुधबार श्रेष्ठमाथि लागेको अभियोग दाबी नपुग्ने भनी फैसला गरेको हो । चितवनकी १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुन्दरकुमार र एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रबन्धक सुवास सुवेदी गत २०७६ चैत ८ मा […]
The post किशोरी बलात्कार अभियोग लागेका पर्यटन व्यवसायी सुन्दर श्रेष्ठलाई सफाई appeared first on राजधानी राष्ट्रिय दैनिक.