इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ ।
इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको …
दोहा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका दुर्गाबहादुर सुनारलाई उद्धार गरी नेपाल फर्काइएको छ । उनलाई ६५ हजार साउदी रियाल जरिमाना लागेकोमा आर्थिक अवस्था कमजोर भएको भन्दै सुनार उद्धार अभियानका लागि अपिल गरिएको थियो । उनको जरिमाना रकम साउदी रियाल ६५ हजार रहेकोमा महावाणिज्य दूतावास जेद्धाले दोस्रो पक्षसँग जरिमाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो […]
The post जसलाई जरिमाना रकम तिराएर नेपाल पठाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका […]
The post काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनावग्रस्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । ‘स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको’ भन्दै निर्वाचन आयोगले जनप्रतिनिधिलाई जरिमाना गरेपछि काठमाडौं महनगर प्रमुख बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत पुगेका छन् । समयमा खर्च विवरण नबुझाएकोमा प्रमुख शाहलाई ‘जरिमाना तिर्न’ भनेपछि आयोगको निर्णयविरुद्ध उनले मंगलबार रिट दायर गरेका छन् । शाहको रिट सुनुवाइका लागि सर्वोच्चले २० पुसका लागि पेशी तोकेको छ । […]
The post आयोगको निर्णयविरुद्ध मेयर बालेन सर्वोच्चमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सप्तरी । ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा सप्तरीका एकै परिवारका पाँच जनालाई कैद र जरिमाना गरिएको छ । ‘बोक्सी’ भन्दै २७ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ का ५० वर्षीय रामदेव चौधरी, उनकी श्रीमती ४० वर्षीया सुनितादेवी, छोरा २३ वर्षीय प्रकाश, बुहारी २२ वर्षीया बबिता र रामदेवका भाइबुहारी ४० वर्षीया […]
The post बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनगढी । धनगढीको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपियाँ जरिमाना गरिएको छ । भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्य भन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिमाना गरेको हो । वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरिएको अनुगमनका क्रममा ग्राहकहरुबाट पेय पदार्थ […]
६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा शहरमा घुम्न जाने क्रममा उनको कुकुरले गरेको मलमुत्र नउठाएको भन्दै उनलाई ५७० डलर जरिमाना तोकिएको छ ।स्पेनको भालिन्सिया क्षेत्रकी ती अज्ञात महिलाअगस्टमा बेनलमाडेनामा बिदा मनाउन जाने क्रममा उनको बुल टेरर ९कुकुर० ले गरेको दिसाका कारण उनलाई जरिमाना तोकिएको हो ।माल्गा प्रान्तको सुमद्री क्षेत्रमा पर्ने शहरमा
लकडाउनका बेला होटल सञ्चालन गरेको भन्दै झापा बिर्तामोडको एक होटललाई प्रशासनले २० हजार रुपियाँ जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी होटल सञ्चालन गरेको भन्दैँ बिर्तामोडको फुट स्टेप नामको होटल सञ्चालक तिलहाङ लिम्बुलाई २० हजार रुपियाँ जरिवाना तिराइएको हो ।
सोमबार राती १०.३० बजे बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको फुट स्टेप नामको होटल निषेधाज्ञा उल्लंघन गरी संचालन गरेको पाइएको भन्दैँ इलाका प्रहरी कार्यालय बिर्तामोडले बिर्तामोड नगरपालिका ५ बस्ने ३२ बर्षिय होटल सञ्चालक लिम्बूलाई नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कार्बाहीको लागि मङ्गलवार जिल्ला प्रशासन कार्यालय पठाइ २० हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता कोरोना कहरका विच चर्को जरिमाना तिराएको भन्दै यस क्षेत्रका उद्योगी व्यावसायीले भने जिल्ला प्रशासनको विरोध गरेका छन् ।
१७ पुस, काठमाडौं । म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै उरुग्वेका यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिमाना गरिएको हो । ३३ वर्षिया फरवार्डले अपमानजनक र अनुचित शब्द प्रयोग गर्ने आरोपमा फुटबल एसोसियनले उनलाई दोषी ठहर गरेको छ । […]