७ जना सचिवको सरुवा, अर्थमा अर्जुन पोखरेल

नेपालमा सरकारको नेतृत्व वा विभागीय मन्त्री फेरिनेबितिक्कै सम्बन्धित सचिव फेरिन परम्परा नै बसेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ७ जना सचिवको सरुवा गरिएको छ । अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरिएको छ । बजेट निर्माणको तयारी भइरहेका बेला अर्थ मन्त्रालयका सचिव हेरफेर गरिएको हो ।

सम्बन्धित सामग्री