स्थानीय तह निर्वाचनको मुखमा किन दल त्याग गरिरहेका छन् जनप्रतिनिधि?

मोरङको रंगेली नगरपालिकाका प्रमुख र उप प्रमुखले बुधवार नेकपा माओवादी केन्द्र छाडे। मेयर दिलिपकुमार बगडिया र उप प्रमुख केशवकुमारी खरालले माओवादी छोड्दै नेकपा (एमाले) रोजेका हुन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री मंगलवार कांग्रेसमा मिसिए। एमालेबाट चुनाव जितेका क्षेत्री नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने चर्चा थियो। मोरङको र सिन्धुपाल्चोक पार्टी…

सम्बन्धित सामग्री

जनकपुरको मेयर बन्न वडाध्यक्षदेखि सांसदसम्मको दौडधुप

जनकपुरधाम, चैत २२ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन तयारीमा राजनीतिक दलहरू जुटेका छन्। दलका शीर्ष नेताहरू पनि मधेसमा आएर चुनावी गतिविधिमा सहभागी भइरहेका छन्। विभिन्न दलबाट उम्मेदवारका आकांक्षीले पनि आन्तरिक रूपमा तयारी तीव्र बनाएका छन्। आकांक्षीहरूले टिकटका लागि शीर्ष नेताहरूसँग लबिङ गर्न थालेका छन्। टिकट पाउने सम्भावना नदेखिएका आकांक्षीले दल त्याग […]