काठमाडौं । बिहीबार चितवनको भरपुर महानगरमा संयुक्त चुनावी सभा गरेको सत्ता गठबन्धनको अन्य चुनावी कार्यक्रम सार्वजनिक भएका छन् ।
जसअनुसार वैशाख २३ गते (भोलि) काठमाडौंमा सभा हुने छ ।
त्यस्तै २४ गते जनकपुर, २५ गते ११ बजे पोखरा, सोही दिन दिउँसो घोराही र तुल्सिपुरमा सभा हुने छ । त्यस्तै २६ गते धनगढी...