रोनाल्डिन्हो र मेस्सीको पुनर्मिलन

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र आरबी लिप्जिङबीचको खेल हुने क्रममा थियो । खेलका लागि लिओनल मेस्सी मैदानमा वाम अर्प गरिरहेका थिए । त्यहि बीचमा उनका पूर्व सहकर्मी रोनाल्डिन्हो त्यहाँ पुग्छन् । एकअर्कालाई देख्दा दुवै खुसी भएर अंकमाल गरे । ब्राजिलियन महान खेलाडीमध्येका एक रोनाल्डिन्होले पनि बार्सिलोनाबाट खेल्नुअघि फ्रान्सेली क्लब पिएसजीबाट […]

सम्बन्धित सामग्री

रोहितको टिमलाई ‘ट्रोफियो रोनाल्डिन्हो’को उपाधि

काठमाडौं, असार १३ । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मेलित पेर्सिक एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ नाम दिइएको मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रोहित सम्मीलित पेर्सिकले रोनाल्डिन्होको टिम रेन्स नुसनतारालाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गरेको हो । मलाङका भएको खेलको खेलको निर्धारित ३० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि […]

रोहितसम्मिलित केडिरीलाई ‘ट्रोफियो रोनाल्डिन्हो’ को उपाधि

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको मैत्रीपूर्ण प्रतियोगितामा आफ्नो दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको हो । पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा […]

मेस्सीको सन्यासपछि १० नम्बर जर्सी हटाउनुपर्छ : रोनाल्डिन्हो

ब्राजिलका पूर्व स्टार रोनाल्डिन्हाले लियोनेल मेस्सीलाई बार्सिलोनामै क्लब करियर टुङ्ग्याउन सुझाव दिएका छन् ।  मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्ने धारणा पनि उनले राखे । मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताका लागि सहमति बनिसकेको छ । तर, अहिलेसम्म आधिकारिक घोषणा भइसकेको छैन । मेस्सीसँगको सम्झौतालाई सार्थक बनाउनका लागि आफ्ना केही खेलाडी बेच्नुपर्ने बाध्यता बार्सिलोनासामु छ । किनकि, ला–लिगाले खेलाडीले दिनुपर्ने तलबको निश्चित सीमा तोकेको छ र बार्साका सबै खेला

बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, खेल भने रियलले जित्यो

रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३–२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा धेरै छाए । उनले आफ्नो डिब्लिङ, जादुयी पास र चुस्त आक्रमण सबै देखाए । पहिलो हाफमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै, अर्को एक शानदार प्रहार पोस्ट लागियो । पहिलो हाफको हाइड्रेशन ब्रेकमा रिपोर्टरसँग जोक गर

सँगसँगै देखिए रोनाल्डिन्हो र पोग्बा

चालू युरोकपमा असफलता हात पारेका फ्रान्सका मिडफिल्डर पाउल पोग्बा र ब्राजिलियन विश्व च्याम्पियन खेलाडी रोनाल्डिन्हो एउटा नाइट क्लबमा सँगै देखिएका छन् । पोग्बा र रोनाल्डिन्हो मात्र होइनन् पाउलो डेबाला तथा ब्लेस...

ब्राजिलका फुटबलर रोनाल्डिन्हो पाँच महिनापछि हिरासतबाट छुटे

काठमाडौं : ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पाँच महिना हिरासतमा बसेपछि रिहा भएका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो डी आसिसलाई यसै वर्ष मार्चमा नक्कली राहदानी राखेको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । रोनाल्डिन्होसँगै उनका भाइलाई पनि रिहा गरिदिएको छ । पक्राउ परेपनि रोनाल्डिन्हो र उनका बिजनेस...

रोनाल्डिन्हो ३२ दिनपछि जेलमुक्त

ब्राजिलियन फुटबल लिजेन्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा

रोनाल्डिन्हो जेलबाट छुटे, होटेलमा बस्न अनुमति

ब्राजिलका फुटबल खेलाडी रोनाल्डिन्हो मंगलबार पाराग्वेको जेलबाट रिहा भएका छन् र उनलाई त्यहाँकै एक होटेलमा बस्न

रोनाल्डिन्हो भन्छन्– पाराग्वे कहिल्यै आउँदिनँ

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा ब्राजिलियन दिग्गज फुटबलर रोनाल्डिन्हो अहिले पाराग्वेको जेलमा छन् ।

‘रोनाल्डो डी एसिस मोरेरा’ जब ‘रोनाल्डिन्हो’ बने...

हरेक व्यक्तिको नामसँगै उनीहरुको कामले नयाँ उपनाम तय गर्छ। अझ खेल क्षेत्रमा नामभन्दा पनि उपनाम नै पहिचान बन्‍ने गरेको छ। सन् २००० को दशकमा विश्‍व फुटबलमा तहल्का मच्चाएको ‘रोनाल्डिन्हो’ वास्तविक नाम नभई उपनाम हो भन्दा आश्चर्य लाग्‍न सक्ला। ब्राजिलियन फुटबलका स्टार रोनाल्डिन्होको ...