काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ। काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ। आज बिहान यहाँको न्यूनतम तापक्रम […]
काठमाडौँ। अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ। अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन्। दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तरराष्ट्रिय बजारसम्म पहुँच […]
काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा बुधबार दिउँसो संवाद कार्यक्रम हुँदैछ। प्रेस चौतारीको आयोजनामा ‘सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ हुन लागेको हो । चौतारीका महासचिव हिरामान लामाका अनुसार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छलफल गर्न लागेको हो ।
दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ । अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्युरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन् । दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तर्राष्ट्रिय […]
काठमाडौं । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले संयुक्त राज्य अमेरिका अन्य देशहरूप्रतिको हालसालैको व्यवहारका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा बनेको बताउनुभएको छ । इरानी राजधानी तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बगाईले भेनेजुएला जस्ता देशहरू विरुद्ध ट्रम्प प्रशासनको शत्रुतापूर्ण कार्यहरू र पश्चिम एशियामा इजरायलको सञ्चालनलाई समर्थन गरेको आलोचना गर्नुभयो । विश्वका […]