संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास : आफ्नो धारणा बनाउन काँग्रेसले माग्यो समय, मधेशवादी दलले मागे ‘प्याकेज संशोधन’

काठमाडौं : सरकारले नयाँ नक्सा जारी गरेसँगै संविधान संशोधनका लागि पहल थालेको छ। मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले यसैबारे छलफल गर्न आफ्नो सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाके। बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति जुटाउन ओलीलाई सुझाव दिएका छन्। काँग्रेसले राष्ट्रिय सहमति