अन्तिम खेलमा बार्सिलोना पराजित, रियलको बराबरी

२२ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २-१ ले पराजित भएको छ । गाब्री भेइगा नोभासले दुई गोल गरेपछि सेल्टाले घरेलु मैदानमा च्याम्पियन बार्सिलोनालाई हराएको हो । २१ वर्षीय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे । बार्सिलोनाका लागि अंशु फातीले ७९औं मिनेटमा एक गोल फर्काए । […]

सम्बन्धित सामग्री

बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानले रोमाञ्चक बराबरी खेलेका छन् । बुधबार राति घरेलु मैदानमा भएको खेलमा इन्टरसँग ३-३ गोलको बराबरी खेलेसँगै बार्सिलोनाको नकआउट चरण प्रवेश गर्ने सम्भावना कठिन बनेको हो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा डेम्बेलेले एक गोल थपे । इन्टरको लागि निकोलो बारेला, […]

बार्सिलोना र सिटीबीच रोमाञ्चक बराबरी

बार्सिलोना र म्यानचेस्टर सिटीबीच बुधबार राति भएको मैत्रिपूर्ण खेल रोमाञ्चक बराबरीमा सकिएको छ। बार्सिलोना भ्रमणमा पुगेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु समर्थकमाझ ३–३ गोलको बराबरी खेलेको हो।२१औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले अग्रता लिएका थियो। तर २९औँ मिनेटमा औवामियाङले बार्सिलोनालाई बराबरीमा ल्याए।६६औँ मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए। तर सिटीले तीन मिनेटपछि नै ७०औँ मिनेटमा कोल पाल्मेरको गोलबाट पुनः खेललाई २–२ को बराबरी

बार्सिलोना र सिटीबीच ३-३ गोलको बराबरी

मैत्रीपूर्ण खेलका लागि बार्सिलोना भ्रमणमा पुगेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु समर्थकमाझ ३-३ गोलको बराबरी खेलेको छ। नउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीबिच रोमाञ्चक बराबरी भएको हो। ‘द ग्रेट गेम फर द ग्रेट कज’ अर्थात महान कार्यका लागी महान खेलका रूपमा यो मैत्रीपूर्ण खेललाई नामकरण गरिएको थियो। खेलको उद्देश्य निको नहुने नसासम्बन्धीको […]

बार्सिलोना र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् । सुरुवातमै पछि पर्नुका बावजुत बार्सिलोनाले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । घरेलु टोली बार्सिलोनाका लागि पिएरे […]

बार्सिलोना र युभेन्टसको बराबरी

काठमाडौं, साउन ११ । प्रि–सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसले बराबरी खेलेका छन् । बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्टसले २–२ गोलको बराबरी खेलेका हुन् । कटन बल मा भएको खेलमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले दुई गोल गर्दा युभेन्टसको लागि मोइसे किनले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा डेम्बेलेले गोल […]

बार्सिलोना र युभेन्ट्सको बराबरी

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि ३९ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा फर्काए । ४० औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई

बार्सिलोना र युभेन्टसको बराबरी

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस बराबरीमा रोकिएका छन् । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि युभेन्टस खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रहयो । बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गर्दा युभेन्टसको दुवै बराबरी गोल मोइस किनले फर्काए। खेलको ३४ औं मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले […]

बार्सिलोना नापोली बराबरी

बार्सिलोना । यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो । ५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१को बराबरीमा […] The post बार्सिलोना नापोली बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

बार्सिलोना नापोली बराबरी

यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १(१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा  जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १(१को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए  । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

बार्सिलोना र ग्रानाडाको बराबरी

एजेन्सी, असोज ५। स्पेनिस लिग ला लिगामा क्याटलान क्लव बार्सिलोना र ग्रानाडाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा बार्सिलोना र ग्रानाडाले १-१ गोलको बराबरी खेलेका हुन् । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको लागि रोनाल्ड अरौजो र ग्रानाडाको लागि डोमिन्गोस डुआर्टेले एकरएक गोल गरे । खेलको दोस्रो मिनेटमै एस्कुडेरोको पासमा डुआर्टेले गोल गर्दै ग्रानाडालाई खेलमा […]