चट्याङ र हावाहुरीले ६ पशुचौपाया मरे,एक विद्यालय र  पाँच घरमा क्षति

बैतडी  : जिल्लामा चट्याङ र हावाहुरीका कारण व्यापक क्षति पुगेको छ।  जसका कारण ६ पशुचौपाया मरेका छन् भने एक विद्यालय र पाँच घरमा क्षति पुगेको छ।गएराति परेको चट्याङका कारण  जिल्लाको मेलौली नगरपालिका ७ काडाका शंकरदत्त भट्ट र जयदेव भट्टको ३ बाख्रा मरेका हुन्।पन्चेश्वर गा.पा. वडा नं.५ रन्तोली स्थित   जनक सिंह भण्डारीको घरको निजकै आगनमा परेको चट्याङले गोठमा रहेको एउटा गाई मरेको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।चट्याङकै कारण दोगडाकेदार गा.पा. वड

सम्बन्धित सामग्री

आगलागीबाट एक घरमा क्षति, दुई जना घाइते

३ पुस, धनकुटा । धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । देब्रोबासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला […]

दार्चुलामा पहिरो खस्दा एक घरमा क्षति

धनगढी – दार्चुलामा पहिरो जाँदा एक घरमा क्षति भएको छ। नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एक घरमा क्षति भएको हो। स्थानीय कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर घरमा क्षति पुगेको प्रहरी चौकी दल्लेखले जनाएको छ। घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए। पहिरोका कारण धामीको परिवार विस्थापित बनेको […]

आगलागीबाट छ घरमा क्षति

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शकंर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ ।  आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताएका छन् । उनका अनुसार […]

आगलागीबाट छ घरमा क्षति

सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको...

जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

जाजरकोट - जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएकाे छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो । स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिनु भयो। उहाँका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।

पोखरामा जमिन भासिदा तीन घरमा क्षति

पोखराको नदीपुरमा जमिन भासिएको छ। नदीपुरमामा जमिन भासिँदा स्थानीयबासीका तीनवटा घरमा क्षति भएको छ

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को […]

तनहुँ : बाढीपहिराेबाट व्यासका ५५ घरमा क्षति

तनहुँ - केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराेले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो ।  वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्ग अन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता हुनुभएकाे छ ।  नगरपालिकाले वर्षा पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु ख...

वर्षाले व्यासका ५५ घरमा क्षति

तनहुँ। केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्‍याएको छ। निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो। वर्षाले कयौं वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन्।

भूकम्पले एकसय घरमा क्षति, सातजना घाईते

बुधबार बिहान सबेरै गएको भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ ।...