गोठालो भत्ता माग्दै भेडापालक किसान

जुम्ला – जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन्। कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम ल्याएपछि आफ्नो भत्ता दाबी गर्न २ सय ६५ किसानले निवेदन दिएका हुन्। निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्? कृषक हो की होइन भन्ने विषयमा जानकारी […]

सम्बन्धित सामग्री

गोठालो भत्ताले किसान उत्साहित

कर्णाली प्रदेश सरकारले भेडापालक किसानलाई लक्षित गर्दै गोठालो भत्ता दिन थालेपछि भेडापालक किसान उत्साहित छन् । गोठालो भत्ता दिन थालेपछि किसान भेडा पाल्न हौसिएका छन् ।