इतिहासमा पहिलो पटक बजेट आउनुअगाडि सरकारलाई सावधान गर्दै पूर्वअर्थमन्त्रीहरू, निर्वाचन आयोगका पूर्वआयुक्तहरू तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले प्रेस विज्ञप्ति नै निकाले । यस्तै, सर्वोच्च अदालतमा जेठ १५ गते बजेट नल्याउन माग गर्दै मुद्दा पनि परेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सार्वजनिक हुने बजेट यसपटक जेठ १५ मा नल्याउनका लागि आदेश दिन […]