सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपति पुनको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न अपिल गर्नुभएको छ । सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषृधाज्ञा जारी गरेको सन्दर्भमा उहाँले एक सन्देश जारी गर्दै आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गर्नुभएको हो । कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र …