नबिल बैंकले सुरू गर्‍यो ‘नबिल एफडी कार्ड’ योजना

नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ बैंकले जानकारी दिएको छ । एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका...