५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभामा तुलनात्मक रुपमा सजिलो हुने बताएका हुन् । ‘गठबन्धन गर्न स्थानीय […]