आजदेखि न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुल्ला, खुलामञ्चको पार्किङ हटाइयो

काठमाडौं । चाडपर्वको समयमा किनमेल गर्ने मानिसहरुको भिडभाड बढेका कारण न्युरोड क्षेत्रमा गरिएको चारपाङग्रे सवारी साधनको ड्राइभर्सन खुल्ला गरिएको छ । मानिसहरुको भीडभाडका कारण घटस्थापनाकाे दिनदेखि न्युरोडगेट, कमलाक्षी, भोटाहिटी र ईन्द्रचोकबाट सवारी साधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो । उक्त स्थानमा जाने मानिहरुको सुबिधालाई मध्येनजर गरी खुल्लामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको उपत्यका ट्राफिक प्रहरी […]

सम्बन्धित सामग्री

न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आज शनिबारदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८ गते शनिबारदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ […]

न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

आजदेखि फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।चाडवाडमा दुर्घटना रहित यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यालयले काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चाप

आजदेखि न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं । आजदेखि फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आजदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको […]