अहिले नेपाल-भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको छ : केसी त्यागी (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । भारतीय राज्यसभाका पूर्व सदस्य तथा वरिष्ठ राजनीतिज्ञ केसी त्यागीले अहिले नेपाल-भारत सम्बन्ध राम्रो रहेको बताएका छन् । उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो सम्बन्ध धेरै पूराना रहेकोपनि स्मरण गराए । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सरिक नेता त्यागीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासँग भारतीय नेताहरूको भेटघाट

मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल यूनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश…

प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेट

नयाँ दिल्ली : मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारत...