दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको बताएका छन् । नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आज ( २०८० असोज २३ गते) दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारको असक्षमताको कारण मुलुक चरम आर्थिक सङ्कटमा परेको बताएका हुन् । उनले भने,अहिले मुलुकमा […]