सिरहा । सिरहा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा डा. नवीन यादव विजयी भएका छन् । डा. यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए ।
यस्तै, उपप्रमुखमा बबिताकुमारी साह निर्वाचित भएकी छिन् । साहले १०...