१८ असार, गोरखा । गोरखामा सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । शुक्रवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र मात्र सञ्चालन हुन पाउने गरी निजी तथा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो । यो निर्णय असार २० गतेबाट लागू हनेछ । सवारी चालक, सहचालक र यात्रु सबैले अनिवार्य रुपमा मास्क, पञ्जा र […]