मिथिला मध्यमा परिक्रमा यात्री मटिहानीमा, नगरमा सार्वजनिक बिदा

जनकपुरधाम – मिथिलाको महाकुम्भ भनिने मिथिला मध्यमा परिक्रमा यात्री महोत्तरीको मटिहानी पुगेका छन्। धनुषाको विदेहनगरपालिका स्थित कचुरीबाट निस्केको पन्ध्रदिने धार्मिक तथा ऐतिहासिक पद यात्रा मिथिला मध्यमा परिक्रमा अन्तरगत चौंथो दिन महोत्तरीको मटिहानी पुगेको हो। आइतबारबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा चौथो दिन मटिहानी पुगेको हो। कचुरीबाट निस्केका परिक्रमा यात्रीहरु जनकपुरधामको हनुमानगढी, भारतको कल्नाबाट फुलहर एवं […]

सम्बन्धित सामग्री

प्रदेश २ मा फागु पर्वको २ दिन बिदा

काठमाडौं : प्रदेश २ सरकारले फागु पर्वका अवसरमा २ दिन सार्वजनिक बिदा दिएको छ। बिहीबार र शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री लालबाबुर राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मिथिला–मधेशमा मध्यमा परिक्रमा र फागु पर्वलाई मध्यनजर गर्दै दुई दिन बिदा दिइएको हो। विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले फागु पर्वलाई...