टी २० विश्वकप: पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्याण्ड पाँच विकेटले पराजित

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डमाथि ५ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यसअघिको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८…