राष्ट्रपतिबारे माओवादीको निर्णयले एमालेमा छटपटी, कांग्रेस भन्छः माघ २८ भित्रै चुनाव हुनुपर्छ

काठमाडौँ – पुस १० गते बालकोटमा भएको भनिएको प्रधानमन्त्री माओवादी केन्द्रलाई राष्ट्रपति र सभामुख एमालेलाई भन्ने सहमति कार्यान्वयन गर्न माओवादीले आनाकानी सुरु गरेसँगै कांग्रेसले माघ २८ अगावै चुनाव हुनुपर्ने अडान राख्न थालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नदिँदा धेरै गुमेको विश्लेषण गर्दै कांग्रेसले पुस २६ गते विश्वासको मत दिएर दाहाललाई आफूतिर तान्ने […]