ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् ।ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका हुन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छः प्रधानमन्त्री

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ  साथ र सहयोग रहने बताए। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले […]

स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छः प्रधानमन्त्री देउवा

सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गरका थिए।...

महिला अधिकार र सशक्तीकरणका लागि सबै जुटौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उनले महिलाविरुद्ध हुने सबै खाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रूपमा जुट्न आग्रह गरे । प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण हामी […]

कस्तो नेतृत्व चाहन्छन् युवा र ज्येष्ठ नागरिक ?

काठमाडौं : आजबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा शुरु भएको छ। अधिवेशन आगामी २७ गतेसम्म आयोजना हुनेछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइरालालगायत नेता उपस्थित छन्। कार्यक्रममा विभिन्न जिल्लाबाट कार्यकर्ता आएका छन्। विदेशबाट प्रतिनिधि पनि आएका छन्। यो महाधिवेशनबाट विभिन्न पदमा नेतृत्व चुनिनेछन्।यस्तो प्रतिनिधि चाहन्छन् ज्येष्ठ नागरिकबैतडीका ६

ज्येष्ठ नागरिकको सम्मानमा राज्यले कुनै कमी आउन दिँदैनः प्रधानमन्त्री

काठमाडौं । आज ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । हरेक वर्ष अक्टोबर १ मा ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । यस अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुदैछन् । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ । पछिल्ला केही वर्ष यता ज्येष्ठ नागरिकहरुको […]

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरेका हुन् । संयुक्त राष्ट्रसङ्घले दिवसका लागि

प्रमद्वारा ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको शनिबार उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा सो भवन उद्घाटन गरिएको हो । ज्येष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको छ र उनीहरूको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनाको सुविधा छ । यस भवनमा ११० […]

प्रधानमन्त्री देउवाद्वारा ज्येष्ठ नागरिक भवन उद्घाटन

कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै प्रधानमन्त्री देउवाले यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यादेश फेल गर्ने आँट छ कसैको? : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन्। उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबीसमेत…