निर्धारित मितिभन्दा सात महिनाअगावै मोटरेबल पुल सञ्चालन

पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गरेका छन्।