काठमाडौं : चीनमा कोरोना भाइसरसका कारण आइतबार सम्ममा ३ हजार ३ सय ८१ जना अस्पतालबाट डिस्चार्ज चएका छन्। चीनका स्वास्थ्य अधिकारीले दिएको रिपोर्ट अनुसार आइतबार मात्रै अस्पातलबाट ६ सय ३२ जना अस्पातलबाट डिस्चार्ज भएका हुन्।
चीनमा आइतबार सम्ममा मृत्यु हुनेको संख्या ९ सय ८ पुगेकाे छ। गत डिसेम्बरको ...