सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित चार दिने प्रतियोगितामा भुवनले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ खेल्नुभयो ।
व्यावसायिक खेलाडीको रूपमा गल्फर सुवास तामाङले नेपाली भूमिमा आफ्नो बहुप्रतीक्षित ‘डेब्यु’ गर्दै छन् । मंगलबारदेखि तिलगंगास्थित रोयल नेपाल गल्फ क्लबमा हुने सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रोको हिसाबमा सुवासको पहिलो प्रतियोगिता हुनेछ ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता आजदेखि सुरु भएको छ । सोमबार नेपाल गल्फर एसोसियनले पत्रकार सम्मेलन गर्दै सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सञ्चालन हुने जनाएको हो । नेपाल गल्फर एसोसियनले आयोजना गरेको उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय […]
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसियसन (एनपिजिए) ले आइतबार पत्रकार सम्मेलन गर्दै यो सिजनको गल्फ प्रतियोगिताको तालिका सार्वजनिक गर्दै सिजनको पहिलो प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी गराएको छ । सुर्य नेपाल काठमाडौं […]