चार मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धामा म्याग्दीका राजनीतिक दल लागेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् ।प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । २०५६ मा नेपाली कांग्रेस, […]