काठमाडौं । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकट भएसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रमणको प्रयास गरेसँगै सरकारले देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको हो । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै […]