एसिड पोखिएपछि रेलमा आगलागी

एसिड ल्याउने खोज्ने शंकमा दुई नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरी नेपालको शस्त्र प्रहरीलाई जिम्मा लागाएइको छ। उनीसँगै गएको श्रीमान् एसिड पोखिएर भित्र हल्ला भएपछि एसिड लिएर फरार भएको छ। उनको खोजी भइरहेको रेल्वे कम्पनीका महाप्रबन्धक निरजंन झाले बताए।...

सम्बन्धित सामग्री

एसिड चुहिएर रेलमा आगलागी, यात्रुको भागाभाग

जयनगरबाट जनकपुर आउने क्रममा रहेको नेपाल रेल्वेमा आगलागी भएको छ । बिहीबार जयनगरबाट जनकपुरतर्फ आइरहेको रेलमा आगलागी भएको हो । रेलको एउटा डिब्बामा लुकाइएर ल्याइएको एसिडको भाँडो चुहिएपछि आगो लागेको प्रहरीले जनाएको छ । एक डब्बामा एक्कासि आगो भएपछि यात्रुहरु भागाभाग भएको थियो ।नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरि नेपाल प्रहरीलाई जिम्मामा लगाएको