५ पुस, काठमाडौं । वीरगञ्जमा बिहीबार सुरु भएको प्रो क्लब च्याम्पियनसिप क्रिकेटको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गरेको छ । वीरगञ्जको नारायणी रंगशालमा भएको खेलमा पुलिसले दिएको ५९ रनको सामान्य लक्ष्य आर्मीले ६.१ ओभरै २ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि रोहित पौडेलले १४ बलमा सर्वाधिक २१ रन […]