सुन प्रकरणमा ओलीले भने– टुप्पोटुप्पो हेरेर हुँदैन, जरोसम्म खोज्नुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक क्वीन्टल सुन प्रकरणमा सरकारले टुप्पोटुप्पोमा मात्र हेरेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट […]

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी–२ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट […] The post सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

काठमाडौं– सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक-पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो ।  यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो […]

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन्।...

सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि मन्त्री लामाको आपत्ति

काठमाडौं: बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले सुन प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नाम जोडीएकोप्रति आपत्ति जनाएका हुन्। गत मंगलबार विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो।  सुनसहित पक्राउ परेका दोङमार्फत अनुसन्धान गर्दै ज

सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सार कार्यालयका अधिकृत !

काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत भएको तथ्य बाहिरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीले उनी भन्सार अधिकृत भएको खुलासा गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पौडेलसहित २५ […]

सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सार कार्यालयका अधिकृत !

काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत भएको तथ्य बाहिरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीले उनी भन्सार अधिकृत भएको खुलासा गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पौडेलसहित २५ […]

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो […] The post सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....