नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर 'बजाज पल्सर एनएस ४०० जेड' लन्च गरेको छ ।

सम्बन्धित सामग्री

अटो शोमा सार्वजनिक भयो ‘एनएस ४००’, यस्तो छ मूल्य

काठमाडौं । बजाज मोटरसाइकलको पल्सर सिरिजकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० नेपाली बजारमा सार्वजनिक भएको छ । पल्सर एनएस नाडा अटो शो २०२४ मा सार्वजनिक भएको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले दुई महिना अघि मात्र भारतीय बजारमा सार्वजनिक भएको पल्सर एनएस ४०० नाडा अटो शो २०२४ सार्वजनिक गरेको […]

नेपाल आउँदै ‘एनएस ४००’, कति पर्ला मूल्य ?

काठमाडौं । बजाज मोटरसाइकलको पल्सर सिरिजकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० नेपाल आउने भएको छ । अघिल्लो महिना भारतीय बजारमा सार्वजनिक भएको पल्सर एनएस ४०० जेड नेपाल आउने भएको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले आगामी भदौ ११ गतेदेखि हुने नाडा अटो शो २०२४ मा उक्त मोटरसाइकल प्रर्दशन गर्ने […]