जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिण्डे तालमा बुधबार दिउँसो १ बजेतिर डुंगा दुर्घटना भएको छ । किनारबाट करिब २ सय मिटर पर पुगेपछि पुरानो सात जना आन्तरिक पर्यटक सवार डुंगाको तल्नो भागको काठ उप्किएपछि पानी भरिँदा दुर्घटनामा भएको हो ।
पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षिय बिक्रम मिकारानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया […]
११ वैशाख, कास्की । सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरेको छ ।
मंगलबार दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको …
त्रिपोली: लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ४० जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) का अनुसार लिबियाबाट युरोप प्रवेश गर्न सो डुंगामा करिब १०० आप्रवासी सवार थिए।
घटना लगत्तै समुद्रबाट ६५ आप्रवासीलाई सकुशल उद्धार गरिएको बताइएको छ। उद्धार गरिएकाहरु धेरैजसो सुडानका रहेको यूएनएचसीआरका प्रवक्ता चार्ली