सचिवदेखि अधिकृत तहका २५ कर्मचारीविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा छानविन सुरु, काे–काे परे छानविनमा ? - Naya Patrika
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सोमबारमात्र २५ जना नेपाल सरकारका कर्मचारीविरुद्ध छानविन अघि बढाएको छ । अनुसन्धानको दायरामा आउनेहरुमा नेपाल सरकारका विभिन्न निकायमा कार्यरत...पूरा पढ्नुहोस् »