गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आइतबार मनाइँदैछ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा […]

सम्बन्धित सामग्री

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं।आज देशैभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै छ।बजेट पारित भएपछि बागमती प्रदेशसभाको बैठक बस्दै छ।आजबाट उपत्यकाको ३ जिल्लाहरुमा अनलाइन मतदाता नामावली संकलन हुँदैछ।जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा ५ जना बिरामी परेका छन् र विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड भिड्दै छ।

गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं : अषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं…

https://www.onlinekhabar.com/2020/07/878942

२१ असार, दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय …

व्यास जयन्तीमा सार्वजनिक बिदा

तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको ३२आँै नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।