अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल पक्षधर युवा संघको दिप प्रज्वलन

नेपालसहित विश्वभर मनाइएको ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को अवसरमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधर युवा संघले माइतीघर मण्डलमा दिप प्रज्वलन गरेको छ।