गंगालाल अस्पताल सञ्चालक समिति सदस्यमा डा मल्ल

सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा एक जना सदस्य मनोनित गरेको छ। समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मुटुरोग विशेषज्ञ डा रवि मल्ललाई सदस्यमा मनोनित गरेका हुन्।

सम्बन्धित सामग्री

गंगालाल अस्पताल सञ्चालक समिति सदस्यमा डा रेग्मी र डा गौतम मनोनित

समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा नविनचन्द्र गौतमलाई सदस्यमा मनोनित गरेका हुन्।