जापानको ‘मुन स्निपर’ चन्द्रमाको कक्षमा प्रवेश

जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो । चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट) भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) लाई ‘मुन स्निपर’ नाम दिइएको छ । सफल …

सम्बन्धित सामग्री