भुक्तानी सेवा प्रदायक खल्तीले ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र बम्पर पुरस्कारकोरूपमा स्मार्टफोन जित्न सकिने छ ।
हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र एमएडब्लु इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली...