काठमाडौं । नेपालीको अरबी श्रम गन्तव्य ओमानमा सामाजिक सुरक्षाको जानकारी श्रमिकलाइ दिने कार्यक्रम पहिलोपटक आयोजना भएको छ । राजधानी मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव विसेस कुमार साहका अनुसार नेपाली राजदूतावास, ओमानबाट सार्वजनिक बिदाको दिन पारेर मंसिर १४ अर्थात २०२४ नोभेम्बर २९ बिहान ९ बजेदेखि बेलुका ०६ बजेसम्म रदूतावासपरिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा […]