'समृद्धिको आकाङ्क्षा पूरा गर्ने हो भने राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति अपरिहार्य'

सत्तारूढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समृद्धिको आकाङ्क्षा छिटो पूरा गर्ने हो भने राजनीतिक स्थायित्वसहितको दक्ष जनशक्ति आवश्यक पर्ने बताएका छन्।

सम्बन्धित सामग्री

दक्ष जनशक्ति उत्पादनमा एनआरएनएले सघाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यावसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न शीपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तरराष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभर बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न शीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिए । दक्ष र शीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकारसँग समेत समन्वय गरी आवश्यक कार्य अघि बढाउने केसीले बताए । संघका अध्यक्ष कुल आचार्यले अन्तरराष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन गर्न र नेपालबाट कामका लागि विभिन्न देशमा जाने नेपालीले शीपको अभावमै दु:ख पाउनुपर्ने अवस्था अन्त्यका लागि कमिटीले शुरू गर्न लागेको कार्यक्रम उपयोगी र महत्त्वपूर्ण हुने बताए । ‘गन्तव्य मुलुकमा शीपविना जाँदा धेरै समस्या भोग्नुपर्छ,’ उनले भने, ‘त्यसैले शीपमूलक र दक्षता अभिवृद्धिका लागि शुरू गर्न लागिएको यो कार्यक्रम निकै महत्त्वपूर्ण छ ।’ कमिटीले श्रम, अध्ययन, पेशा वा वृत्तिविकास जुनसुकै उद्देश्यले विदेश जान लागेका नेपाली युवालाई उनीहरूको गन्तव्य देशको सामान्य भूगोल, हावापानी, रहनसहन, जीवनयापनको तौरतरीका सामान्य नियम कानून, आप्रवासीको अवस्था, नरम शीप आदिबारे अभिमुखीकरण गराउने जानकारी दिएको छ । यस्तै, कुकरी बेकरी, बारिस्टा, फ्रन्ट अफिस, हाउस किपिङ, एज केयरिङ, बुचरी, मोटर मेकानिक्स, स्पा, हेयर ड्रेसिङ, ब्युटिसियन, इलेक्ट्रोनिक्स गुड्स रिपेयरिङ, इलेक्ट्रोसियन जस्ता शीपमूलक एवं प्राविधिक तालीम दिने बताइएको छ ।

राष्ट्रिय योग्यता प्रारूप के, किन र कसरी ?

देश विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्नु राज्यको दायित्व हो । ऊर्जाशील उमेर १५ वर्षमाथिका युवाहरूको प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने खालको अनौपचारिक प्रकृतिको शिक्षा आजको खाँचो हो । विभिन्न कारण र बाध्यताबाट औपचारिक शिक्षा पूरा गर्न विमुख भएका जनशक्तिलाई उनीहरूको रुचि, चाहना र आवश्यकताका आधारमा सहज पहुँचको सुनिश्चितता गर्दै ज्ञान र सीप दिएर सक्षम […]

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ। उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन्।...

कर्णाली प्रदेशकाे बजेट - मौसम अनुकूल कृषि बालीको वृद्धि प्राथमिकतामा (पूर्ण पाठ)

सुर्खेत – कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपैयाँकाे बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्नुभएको हो ।चाँडो प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सबल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, , उद्योगमार्फत तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा रहेका मन्त्री विष्टले बताउनुभयो ।कर्णाली प्रदेशमा प्रादेशिक सडक ऐन तर्...

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

नर्भिक इन्टरनेसनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ ।नवौं ब्याचका रूपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बीएससी नर्सिङको कोर्स पूरा गरेका हुन् । विज्ञान विषय लिएर […]

सात दिन भित्र माग पूरा गर्न वीपी प्रतिष्ठनका चिकित्सकको अल्टिमेटम

मेडिकल शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने संस्था रहेकाले यसलाई बचाउनका लागि आन्दोलन गर्दा समेत सरकारले सुनरवाइ नगरेको उनीहरूको आरोप छ ।

दक्ष जनशक्ति उपयोग गर्न समाजिक परिचालकको माग - Naya Patrika

सामाजिक परिचालक हकहित संरक्षण केन्द्र सुनसरीले दक्ष जनशक्ति राज्यले उपयोग गर्न माग गर्दे सोमबार प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् । धरानमा एक कार्यक्रमको आयोजना...पूरा पढ्नुहोस् »