काठमाडौं, २८ साउन । नेकपा एमालेको विवाद अझै केही समय वार कि पार नहुने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएपछि मात्र भावी कदम चाल्ने भएका छन् । अर्को हप्ता खनाल फर्कने र त्यतिञ्जेल जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद आफ्नो पक्षमा पार्न माधव नेपाल पक्ष जुटेको छ […]