काठमाडौं । हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ । सकारात्मक परिवर्तन अभियान अन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो । सो क्रममा कोना र आयोजिन ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट […]