नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको कारण सदन अबरोध भएको बताएका छन्।