वनमा लगेर चितामा जलाइएको किशोरीको शव प्रहरी नियन्त्रणमा

वीरगञ्ज- प्रहरीले पर्सामा रहेको सामुदायिक वनबाट चितामा जलाइएको अवस्थामा एक किशोरीको शव नियन्त्रणमा लिएको छ। प्रहरीले पर्साको ठाेरी गाउँपालिका क्षेत्रमा रहेको सामुदायिक वनबाट जलाइएको अवस्थामा किशोरीको शव नियन्त्रणमा लिएको हो। शव जिरा भवानी गाउँपालिका-१ निवासी १७ वर्षीया किशोरी सीमा कुमारीको हो। बुधबार राति नै किशोरीको शव जलाइएको थाहा पाएपछि वनमा पुगेको प्रहरीले जल्न बाँकी रहेको […]

सम्बन्धित सामग्री

घाटमा जलाउँदै गरेको १४ वर्षे किशोरीको शव प्रहरी नियन्त्रणमा

१६ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले घरमै विष सेवन गरेर […]