धनकुटा : धनकुटामा शनिबारसम्म २१८ जनाको आरडिटी विधि र सातजनाको पिसिआर विधिबात कोरोनाको नमुना परीक्षण गरिएको छ।
सीमावर्ती जिल्लाहरु उदयपुर र भोजपुरमा कोरोना संक्रमित फेला परेपछि धनकुटामा तीव्र रुपमा परिक्षण थालिएको हो। धनकुटाको विभिन्न क्षेत्रमा कार्यरत भारतीय मजदुर र विदेशबाट आएका अधिकांशको कोरोना (कोभिड–१९) ...