ए डिभिजन लिगमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदैछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब भिड्दैछन्। सोही समयमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दैछन्।१० खेलबाट जम्मा ५ अंक जोडेर अन्तिम स्थानमा रहेको च्यासल रेलिगेशनबाट जोगिन आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा ब्रिगेड ब्वाइज पनि रेलिगेशनबाट जोगिन स्पष्ट ३ अंकको खोजीमा हुनेछ। ब्रिगेडको समान १० खेलबाट ६ अंक छ। यस्तै ज

सम्बन्धित सामग्री

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

ए डिभिजन लिग : एपिएफ र आर्मीबीचको खेल बराबरीमा

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एपिएफसँग १–१...

जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल पुस १५ देखि

सुनसरी जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल पुस १५ गतेदेखि हुने भएको छ। कोरोना संक्रमणका कारण दुई वर्षदेखि हुन नसकेको खेल अब सहज भएसँगै हुन लागेको हो।...

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । […]

पहिलोपटक काठमाडौं बाहिर 'ए' डिभिजन लिग हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका खेल इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुने भएको छ। लिग सुरु भएको ६७ वर्षपछि पोखरामा इतिहासमै पहिलोपटक लिगका खेलहरु हुन लागेको हो।...

ए डिभिजन लिग: फ्रेण्ड्ससँगको हारबाट बच्यो थ्री स्‍टार

ए डिभिजन लिग अन्तरगत शुक्रबारबाट तेस्रो चरणको खेल सुरु भएको छ । तेस्रो चरणको पहिलो खेलमा उपाधिका दावेदार मानिएको थ्रि स्टार र फ्रेण्ड्स क्लबबीच खेल भएको थियो । जुन खेल बराबरीमा सकिएको छ

ए डिभिजन लिग ०७८  उद्घाटन खेल गोलरहित बराबरीमा

हिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेल गोलरहित बराबरीबाट सुरु भएको छ । लिगको इतिहासमै शुक्रबार पहिलोपटक फ्लर्ड लाइटमा सम्पन्न खेलमा नवप्रवेशी सातदोबाटो तथा फ्रेन्ड्स क्लबले १–१ को...

शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरू

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो । उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल […]