आइसिसी विश्वकप क्रिकेट लिग-२ को महत्वपूर्ण अभियानमा रहेको नेपाल निरन्तर खराब प्रदर्शनको शिकार भइरहेको छ। नामिबियामा सम्पन्न भएको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको छ।नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित एकदिवसीय सिरिजको चौथो खेलमा नेपालले बिहीबार स्कटल्यान्डलाई जितका लागि १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले १७ ओभरमा नै २ विकेट गुमाएर पूरा गर्दै फराकिलो जित निकाल्यो।स्कटल्यान्डका लागि जर्ज मुन्सीले ४५ रन बनाउँदा क्रिस्ट