निर्मलाको जग्गा हडप्न भूमाफिया र छिमेकीको षड्यन्त्र

बाँकेकी नन्कुन्नी धोबीको ‘हत्या’ र निर्मला कुर्मी ‘बेपत्ता’ भएको घटनाबारे अनुसन्धान गर्न सरकारले समिति बनाउने वाचा गरेपछि महिला अधिकारकर्मीले कात्तिक २ गते आन्दोलन स्थगन गरे । नेपालगन्जबाट २० दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेको १४ जनाको टोलीमध्ये अधिकारकर्मी रुबी खान माइतीघरमा अनशन बसेकी थिइन् । सरकारको प्रतिबद्धतापछि उनको अनशन टुंगिएको थियो ।

सम्बन्धित सामग्री